FLASH NEWS
- Loading...
अन्तर मा.वि. लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम
- पुनहिल डट कम
- २ साल अघि
- ३१४ पटक पढिएको

म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ ।
जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो । प्रतियोगितामा बेनी बोर्डिङ आवासीय मावि द्वितिय र बेनी सामुदायिक विद्यालय उत्कृष्ट टिमको उपाधी जितेको छ ।
प्रतियोगितामा प्रथम हुने न्यु वेष्ट प्वाईन्टलाई नगद १० हजार रुपैयासहित रनिङ्ग कप, ट्रफि र प्रमाणपत्र, द्वितिय हुने बेनी बोर्डिङलाई नगद ६ हजार ५०० रुपैयासहित ट्रफि र प्रमाणपत्र र उत्कृष्ट नृत्य प्रस्तुत गर्ने बेनी सामुदायिक विद्यालयलाई नगद ३ हजार ५०० रुपैयाँसहित ट्रफिले सम्मान गरिएको जेसिजले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
