FLASH NEWS
- Loading...
दुर्घटनाग्रस्त विमानका सवै शव संकलन
- पुनहिल डट कम
- २ साल अघि
- ३८९ पटक पढिएको

मुस्ताङको थासाङ गाउपालिका, २ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा विमान दुर्घटनामा सवै मृतकको शव संकलन भएको छ ।
चालक दलका ३ जनासहित २२ यात्रुमध्य १० वटा शव उद्धारगरी काठमाण्डौ पुर्याईएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीका अनुसार बाँकी १२ शव मध्य १० वटा शव दुर्घटनास्थलबाट तल कोवाङ वस्तीमा झारिएको छ । थप २ वटा शव तल झार्ने काम हुँदै छ ।
‘विमान दुर्घटनामा ज्यान गुमाएका सवै यात्रुको शव संकलन भएको छ । १० वटा शव हिजै काठमाण्डौ पठाईयो । बाँकी १२ शव घट्नास्थलबाट तल कोवाङ वस्तीमा झार्ने काम भैरहेको छ । केही वेरमा बाँकी शवहरु काठमाण्डौ पठाउछौं’ प्रजिअ अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
