FLASH NEWS
  • Loading...

नासाको भविष्यवाणी : २०३० मा चन्द्रमामा हलचल, पृथ्वीमा विनाशकारी बाढी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २९६ पटक पढिएको
नासाको भविष्यवाणी : २०३० मा चन्द्रमामा हलचल, पृथ्वीमा विनाशकारी बाढी

एजेन्सी।पृथ्वीमा जलवायु परिवर्तनको असर परिरहेका बेला चन्द्रमामा पनि यसको असर पर्ने नासाका वैज्ञानिकहरुले बताएका छन्।

नासाले आफ्नो रिपोर्टमा सन् २०३० मा जलवायु परिवर्तनका कारण समुद्रको जलस्तरका साथै चन्द्रमा आफ्नो कक्षबाट अन्तत्र मोडिने र यसको असरले पृथ्वीमा पनि विनाशकारी बाढी आउने जनाएको छ।

नेचरमा २१ जुनमा प्रकाशित रिपोर्टमा भीषण बाढी आउने,समुद्र २फिटभन्दा बढी उठ्ने र घर सडक जलमग्न हुने उल्लेख छ।