FLASH NEWS
  • Loading...

सन् २०२० मा ८० प्रतिशतले घटे पर्यटक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६९ पटक पढिएको
सन् २०२० मा ८० प्रतिशतले घटे पर्यटक

सन् २०२० मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक ८० प्रतिशतले घटेका छन्।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार महामारीका कारण गत वर्ष पर्यटकको संख्या ८० प्रतिशतले घटेको हो। सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार पर्यटक आएका थिए।

जुन महामारीको समयमा घटेर दुई लाख २३ हजार ८५ मा सीमित भएका हुन्।