FLASH NEWS
  • Loading...

नेपाली काँग्रेस प्रचण्डपथमा हिँडेपछि नाथुराम गोड्से खोज्न थालेको छः प्रधानमन्त्री

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५५ पटक पढिएको
नेपाली काँग्रेस प्रचण्डपथमा हिँडेपछि नाथुराम गोड्से खोज्न थालेको छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस प्रचण्ड पथमा हिँडेपछि नाथुराम गोड्से खोज्न थालेको बताएका छन्।

मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, “काँग्रेसले आफ्नो मार्गदर्शन प्रचण्डपथलाई बनाएपछि यति ब्याप्त भइसक्यो, अहिले सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ।

फ्रान्स र बेलायतका किन काटिन्थ्ये अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो!”कांग्रेस आफैं गोड्से बन्न पछि नपर्ने उनको आरोप छ।