FLASH NEWS
  • Loading...

गल्ती स्वीकार गरे ओलीलाई स्वागत गर्न तयार छौं : नेपाल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४३ पटक पढिएको
गल्ती स्वीकार गरे ओलीलाई स्वागत गर्न तयार छौं : नेपाल

एमालेबाट निष्काशित माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको स्पष्टिकरण दिएका छन्।

वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँगको छलफलमा उनले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भएमा प्रधानमन्त्री ओलीलाई पनि स्वागत गर्न तयार रहेको जिकिर गरे।

परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेकाहरुलाई छाडेर अरुसँग हातेमालो गरेर अघि बढ्ने कुरा मान्य नहुने उनले स्पष्ट पारे। dekhapadhi.com