FLASH NEWS
  • Loading...

चीनमा मध्यराति ७.४ रेक्टरको भूकम्प

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७५ पटक पढिएको
चीनमा मध्यराति ७.४ रेक्टरको भूकम्प

चीनको क्विन्घई प्रान्तमा शुक्रबार मध्यरातमा ७.४ रेक्टर स्केलको भूकम्प गएको छ। जमीनको १७ किलोमिटर गहिराईमा भूकम्प गएको चीन भूकम्प नेटवर्क सेन्टरले बताएको छ। भूकम्पबाट के कति जनधनको क्षति भयो भन्नेबारे अहिलेसम्म केही बताइएको छैन। भूकम्प शुक्रबार राती २.०४ मा गएको सेन्टरले जानकारी दिएको छ। agency