FLASH NEWS
- Loading...
माया शेर्पासहितको टोली अन्नपूर्ण हिमाल चढ्दै
- पुनहिल डट कम
- ४ साल अघि
- ४१४ पटक पढिएको

नेपाल माउन्ट एसोशिएनकी द्वितीय उपाध्यक्ष माया शेर्पासहित चार जनाको टोली अन्नपूर्ण हिमाल चढ्ने भएको छ। लायन्स क्लब अफ नेपाल शेभ हिमालयका चार सदस्यहरुले यस वर्षको स्प्रिङ सिजनमा अन्नपूर्ण हिमाल (८०९१ मिटर)आरोहण गर्ने भएका हुन्।
अन्नपूर्ण विश्वको १०औं अग्लो हिमाल हो। आरोहण गर्ने सदस्यमा क्लबकी उपाध्यक्ष माया शेर्पा, सदस्य ल्हाक्पा देण्डी शेर्पा, सदस्य दाबुटी शेर्पा र सदस्य गेसमान तामाङ रहेका छन्। आरोही माया शेर्पा विश्वका अग्ला १४ हिमाल आरोहण गर्ने अभियानमा लागेकी छन्।
उनले यस अघि नै सगरमाथा, कंचनजंगा र केटुलगायतका हिमालहरु आरोहण गरिसकेकी छन्। माया शेर्पाले पिक प्रोमोशन, ल्हाक्पा देण्डी शेर्पा र गेसमान तामाङले शेभेन समित र दाबुटी शेर्पाले ईमेजिङ नेपालबाट अन्नपूर्ण हिमालको आरोहण गर्ने छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
