FLASH NEWS
- Loading...
मुक्तिनाथमा इलाका प्रहरी कार्यालय भवन उद्घाटन
- पुनहिल डट कम
- ८ महिना अघि
- १७७ पटक पढिएको

मुस्ताङमा अवस्थित प्रशिद्ध तीर्थस्थल मुक्तिनाथमा बनेकाे इलाका प्रहरी कार्यालयकाे भवन उद्घाटन भएकाे छ ।
गण्डकी प्रदेश सरकारको बिनियोजित बजेटबाट करिब तीन करोड ६० लाखको लागतमा निर्मित भवनको वुधवार गण्डकी प्रदेशका मानवीय मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले एक समारोह बीच उद्घाटन गरे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले अतिथीकाे स्वागत गरे । उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य याेगेश गाैचन, प्रदेश सभा सदस्य विकल गुरूङ, वारागुङमुक्तिक्षेत्र गापा अध्यक्षा रिनजिन गुरूङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शुभकामना राखे । त्यस्तै, कार्यक्रमकाे अध्यक्षता गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिहले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
