FLASH NEWS
- Loading...
मुस्ताङ प्रहरीकाे नागरिक सुनुवाइ सम्पन्न
- पुनहिल डट कम
- ९ महिना अघि
- १६१ पटक पढिएको

जिल्ला प्रहरी कार्यालय मुस्ताङले अाइतवार नागरिक सुनुवाइ गरेकाे छ ।
समुदाय-प्रहरी साझेदारी अवधारण अन्तर्गत आयोजित नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले अाव ०८०/८१ मा मुस्ताङ प्रहरीले सम्पन्न गरेका लघु चेतनाका कार्यक्रम, सम्पन्न गरेका बार्षिक कार्यक्रम अन्तरगत मुद्दा दर्ता, फस्याैटकाे अवस्था, अदालतका फैसला कार्यान्वयन समेतका विषयमा जानकारी गराएका थिए ।
नागरिक सुनुवाइ कार्यक्रममा पत्रकार महा-संघ शाखाको अध्यक्ष सुन्दर थकालीको बिशेष आतिथ्यता र अन्नपुर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालयका कार्यालय प्रमुख प्रमोद राज रेग्मी समेत नागरिक अगुवाले प्रहरीका गतिविधी र कामका बारेमा सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
