FLASH NEWS
- Loading...
पर्वतारोही निर्मल पुर्जाले चढे विना अक्सजन अन्नपुर्ण-१
- पुनहिल डट कम
- १ साल अघि
- २०६ पटक पढिएको

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेका छन् । सो हिमालको सफल आरोहणसँगै उनले अर्को रेकर्ड राख्न सफल भएका छन् ।
कर्पोरेट नेपाल डट कमले ३ वैशाखमा प्रकाशित समाचार अनुसार पुर्जाले गत शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको हुन् । अन्नपूर्ण–१ हिमालको सफल आरोहणसँगै उनले विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४४ पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले ।
पुर्जाले १४ वटा हिमालहरु मध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल गरी सकेका छन् । अब तिब्बतमा रहेको शिशपाङ्मा हिमाल मात्र बिना अक्सिजन आरोहण गर्न बाँकी छ । उनले विभिन्न हिमालमा विभिन्न कीर्तिमानहरु राखेको रेकर्ड छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
