FLASH NEWS
  • Loading...

मनसुनी वायुसहित न्यून चापीय प्रणालीको प्रभावले भारी वर्षा हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३५० पटक पढिएको
मनसुनी वायुसहित न्यून चापीय प्रणालीको प्रभावले भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले नेपालमा अहिले स्थानीय मनसुनी वायु तथा भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

बंगालकाे खाडीमा विकसित भैरहेकाे मनसुनी न्यून चापीय रेखा शनिवार बंगलादेशकाे तटहुँदै भारतकाे उत्तरी युपी, विहार र नेपाल प्रवेश गर्न लागेकाे देखिएकाेले  गंगा मैदानहुँदै नेपालसम्म साउन २१–२२ गते देशभर भारीदेखी अतिभारी वर्षाकाे संभावना रहेकाे माैषमविदहरूले पूर्वानुमान गरेका छन ।