FLASH NEWS
  • Loading...

घाेरेपानीकाे कालीसारमा गुराँस पार्क बन्दै (भिडियाे हेर्नुस)

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८३ पटक पढिएको
घाेरेपानीकाे कालीसारमा गुराँस पार्क बन्दै (भिडियाे हेर्नुस)

पदयात्राका लागी उत्कृष्ट गन्तब्य मानिने गुराँसे वस्ती घोडेपानी पुनहिल क्षेत्रमा ‘गुराँस पार्क’ बन्ने भएको छ ।
अन्नपूर्ण गाउँपालिका, ६ मा अवस्थित गुराँसे जंगलविचको सुन्दर पर्यटकीय वस्ती घोरेपानी नजिकै कालीसार भन्ने ठाउँमा करिव ५० रोपनी खाली चौरलाई ‘गुराँस पाकर्’ बनाउन लागिएको हो ।