FLASH NEWS
  • Loading...

बैशाख चाैंथाेहप्तादेखी वर्षाकाे संभावना, अाकस्मिक बाढीकाे जाेखिम

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १९० पटक पढिएको
बैशाख चाैंथाेहप्तादेखी वर्षाकाे संभावना, अाकस्मिक बाढीकाे जाेखिम

बैशाख चाैंथाे साताकाे सुरूदेखी साताभर नै राम्राे वर्षाकाे संभावना छ । अनियमित वर्षाले अाकस्मिक बाढी ल्याउन सक्ने देखिएकाेले खहरेखाेला क्षेत्रमा सतर्क रहन माैषमविदहरूले सुझाएका छन ।

बंगालकाे खाडीमा विकसित भएकाे प्रिमनसुन (मनसुन अघीकाे) निम्नचापिय जलवास्पयुक्त वायु उत्तरपूर्वी भारतकाे मिजाेरम, मणिपुर, नागाल्याणड, अरूणान्चल, मेघालय र असामहुँदै पूर्वी नेपालबाट नेपाल प्रवेश गर्ने प्रणाली साताभर रहन सक्ने भनिएकाे छ ।