FLASH NEWS
- Loading...
जलजलाका विद्यालयको नतिजा कमजोर आएपछि सुधारका लागि शैक्षिक बहश सुरु
- पुनहिल डट कम
- २ हप्ता अघि
- १७४ पटक पढिएको
यस जलजला गाउँपालिकाको शैक्षिक सत्र २०८० को बार्षिक परीक्षाको नतिजा विश्लेषण तथा बृहत्त शैक्षिक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।
पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको विद्यालय स्तरको परिक्षामा नतिजा कमजोर आएपछि सुधारका लागि शैक्षिक बहश सुरु गरेको हाे ।
बुधबार गाउँपालिका केन्द्र लामाखेतमा पालिका भित्रका सवै शिक्षकहरुलाई भेला गरेर नतिजाको विश्लेशण र नयाँ शैक्षिक सत्र २०८१ को कार्ययोजना निर्माणका बारेमा बृहत अन्तरक्रिया गरेको गाउँपालिका अध्यक्ष राजु अाचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस