- Loading...
रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री
- पुनहिल डट कम
- २ साल अघि
- १७६ पटक पढिएको

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) गण्डकी प्रदेश सरकारकाे उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री बनेका छन ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहालाई आन्तरिक मामिला, सीता सुन्दासलाई आर्थिक मामिला र वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जालीलाई उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री र राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मालिका गाउँपालिका, ७ विमका स्थाइ बासिन्दा जुग्जाली २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्ष पदमा पराजित भएका थिए । गत मंसिरमा भएकाे प्रदेश सभा सदस्य पदमा म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित बनेका जुग्जाली प्रदेश सरकारमा म्याग्दीबाट सहभागी हुने दाेस्रा मन्त्री हुन । यस अघि ०७४ पछि बनेकाे पहिलाे प्रदेश सरकारमा नरदेवी पुन मन्त्री बनेकी थिइन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
