FLASH NEWS
  • Loading...

पश्चिमी वायु सक्रिय हुँदा चिसो बढ्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ४१४ पटक पढिएको
पश्चिमी वायु सक्रिय हुँदा चिसो बढ्यो

देशबाट पूर्वी मनसुनी वायु बाहिरिएसँगै देशभर चिसो महशुस हुन थालेको छ। मौसमविद्ले मनसुन बाहिरिए पनि केही दिनयता पश्चिमी वायु सक्रिय रहेकाले बिहान बेलुकी चिसो महशुस भएको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले केही दिन केही प्रदेशहरुमा फाट्टफुट्ट वर्षासँगै हिमाली क्षेत्रमा हल्का हिमपात भएकाे छ ।  देशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली छ।