FLASH NEWS
  • Loading...

झरीपछि मुहार देखाउँदै निलगिरी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५७ पटक पढिएको
Post Thumbnail

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ३ दानाकाे गुइठेबाट देखिएकाे निलगिरी साउथ हिमाल । दुइ दिनकाे झरीपछी बादलले घुम्टाे उघार्दा निलगिरी हिमालकाे मुहार देखिन लागेकाे हाे । तल तरेली परेका गाडपार र बास्बाेटका डाँडाहरू ।