FLASH NEWS
- Loading...
कालीगणडकीले बगाउँदा सात वर्षे वालिका वेपत्ता
- पुनहिल डट कम
- २ साल अघि
- २१९ पटक पढिएको

सदरमुकाम बेनीकाे कालीपुलबाट कालीगणडकी नदीले बगाउँदा ७ बर्षिया कृषा पाइजा वेपत्ता भएकी छिन ।
अन्नपुर्ण गाउँपालिका, ५ स्वातभित्ता घर भै हाल कालीपुलमा हाेटल ब्यवसाय गर्दै अाएका तासबहादुर/एनकुमारी पाइजाकी ७ बर्षिया छाेरीलाइ शनिवार दिउँसा साथीसँग खेल्दै कालीपुलकाे पुराना पुल नजिक कालीगणडकी नदीले बगाएकाे हाे ।
नदी किनारामा खेल्नेक्रमा छालले बालिकालाइ बगाएपछि सँगै खेल्न गएका साथीले घरमा अाइ खवर गरेका थिए । प्रहरीका अनुसार नदीले बगाएरपछि वेपत्ता बालिका अाइतवारसम्म फेला पारिएकाे छैन । प्रहरी र अाफन्तले कालीगणडकी नदी किनारामा खाेजी जारी राखेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
