FLASH NEWS
  • Loading...

एमालेको लोगो परिमार्जन : नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६० पटक पढिएको
एमालेको लोगो परिमार्जन : नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा

नेकपा एमालेको लोगो परिमार्जन भएको छ। शुक्रबारदेखि जारी विधान महाधिवेशनले एमालेको लोगो परिमार्जन गरेको हो। 

एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो। अव एमालेकाे लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा हुने छ । सूर्य चिह्नभित्रको पृष्ठभूमि भने राताे राखिएको उपमहासचिव पौडेलले बताए।