FLASH NEWS
  • Loading...

‘दल फुटाउन पाइन्छ तर, त्यही दलमा बसेर अर्को दललाई समर्थन गर्न पाइँदैन’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३६ पटक पढिएको
‘दल फुटाउन पाइन्छ तर, त्यही दलमा बसेर अर्को दललाई समर्थन गर्न पाइँदैन’

नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले सांसदहरुले संविधानअनुसार दल फुटाउन पाउने तर त्यही दलमा बसेर अर्को दललाई समर्थन गर्न नपाउने बताएका छन्।

“कांग्रेस र माओवादी केन्द्रले पार्टीको निर्णयबाटै अघि बढेको देखिन्छ। आफ्नो दलमा चाहीँ अनुशासन लाउने अरूको दलमा चाही ह्वीप लाग्दैन भन्न पाइन्छ? संविधानले सबै ठाउँमा दलदल भनेको छ, ७६(५) मा पुगेपछि दल होइन भन्न पाइँदैन”, उनले भने।