FLASH NEWS
- Loading...
सरकारले नेपालमै पहिलोपटक तीन मुखे पुल बनाउने
- पुनहिल डट कम
- ४ साल अघि
- २९२ पटक पढिएको

सरकारले तीन वटा जिल्लालाई जोड्न नेपालमै पहिलोपटक तीन मुखे पुल बनाउने भएको छ।
स्याङ्जा, गुल्मी र पाल्पालाई जोड्ने लक्ष्यसहित तीन मुखे झोलुङ्गेपुल बनाउने भएको हो।
ती तीन जिल्लालाई एउटै पुलमार्फत जोड्न रिडी धाममा उक्त पुल बनाउने काम अगाडि बढेको छ। सरकारले यस आर्थिक वर्ष भित्रै तीनमुखे पुल बनाइसक्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
