FLASH NEWS
- Loading...
भक्तपुर प्रदेशसभामा कांग्रेसका भडेल विजयी
- पुनहिल डट कम
- ५ साल अघि
- १८९ पटक पढिएको

कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन्।
भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकालले ११ हजार २०६ मत प्राप्त गरेका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन् । यहाँ ३२ हजार ३७ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
