FLASH NEWS
  • Loading...

रौतहटमा थप १० जनामा कोरोना संक्रमण, नेपालभर २९१ पुगे संक्रमित

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६७ पटक पढिएको
रौतहटमा थप १० जनामा कोरोना संक्रमण, नेपालभर २९१ पुगे संक्रमित

नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
संक्रमित भेटिएकाहरू सबै रौतहटका छन्।
योसँगै नेपालभर कूल संक्रमितको संख्या २९१ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा-९ का सातजना र इशनाथ नगरपालिका-३ र ५ का तीनजनामा कोभिड-१९ पुष्टि भएको हो।