FLASH NEWS
- Loading...
१०२ पुग्यो कोरोना संक्रमितको संख्या, नेपालगञ्जमा थप एकजनामा संक्रमण
- पुनहिल डट कम
- ४ साल अघि
- १५९ पटक पढिएको

थप एकजनामा कोभिड-१९ फेला परेको छ। यो सहित नेपालमा कूल संक्रमित १०२ जना पुगेका छन्। निको हुनेको संख्या ३० पुगेको छ।
भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एकजनामा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनी १६ वर्षीय पुरुष हुन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
