FLASH NEWS
  • Loading...

भोलिदेखि हुने एसईई परीक्षा स्थगित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२८ पटक पढिएको
भोलिदेखि हुने एसईई परीक्षा स्थगित

भोलिदेखि शुरू हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, “प्रधानमन्त्रीसँग सल्लाह गरेर उपप्रधानमन्त्री ज्यूले मलाई भर्खरै यही निर्देशन दिनुभएको छ। सबै कुरा टुंगो लागेको छैन, केहीबेर पर्खनुस्।”

विस्तृत समाचार केहीबेरमा