FLASH NEWS
  • Loading...

राष्ट्रिय युवा संघ नेपाल म्याग्दी पूर्णता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३०८ पटक पढिएको
राष्ट्रिय युवा संघ नेपाल म्याग्दी पूर्णता

राष्ट्रिय युवा संघ नेपाल म्याग्दी शाखाले जिल्ला समिति र स्थानीय तहहरुमा एकताकाे पूर्णता दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको संगठनले बुधबार बेनीमा वसेको बैठकले एकतालाई पूर्णता दिएको हो ।तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीको एकतापछि सुरु गरेका भातृ संगठन अन्तरगत राष्ट्रिय युवा संघ म्याग्दीले पूर्णता दिएको हो ।
संघले ६१ सदस्य जिल्ला समिति चयन गरेको छ । नगरपालिकासहित पाचँ गाउँपालिकामा संयोजक र सह–संयोजक टुंग्याएको सह–संयोजक सन्दिप खत्रीले जानकारी दिए ।