- Loading...
मुक्तिधाम माविले उचाल्याे रघुगंगा राष्ट्रपति रनिङ शिल्ड
- पुनहिल डट कम
- ६ महिना अघि
- १८७ पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिधाम माध्यामिक विद्यालय भगवतीले उचालेको छ ।
शनिबार पिप्ले स्थित रघुगंगा माविके खेल मैदानमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण,पाँच\पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर मुक्तिधाम माविले नगद ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड हात पारेको हो ।
यसैगरी, ८ स्वर्ण,४ रजत र ३ कास्य पदक जितेर साविक विजेता रघुगंगा मावि पिप्ले दोस्रो र ६ स्वर्ण,८ रजत र ४ कास्य पदक जितेको अमर मावि पाखापानी तेस्रो उपाधी हात पारे । दोस्रो र तेस्रो विजेता विद्यालयले क्रमशः ३५ हजार र २५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो स्थानमा भने महेन्द्र मावि झीँले ६ स्वर्ण,३ रजत र ६ कास्य पदकमा चित्त बुझायाे ।
विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी समेतले पुरस्कार वितरण गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
