FLASH NEWS
- Loading...
अन्तर स्थानीय तह पुरुष बास्केटबलमा म्याग्दीको अन्नपूर्ण सेमिफाइनलमा
- पुनहिल डट कम
- १ साल अघि
- २३९ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका टिम दोस्रो कीर्तिपुर नगरपालिका यू–१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ । कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका सेमिफाइनल पुगेको हो ।
सुजन परियारको २० स्कोरमा सहयोगमा डिफेन्डिङ च्याम्पियन म्याग्दीको अन्नपूर्णले भक्तपुर नगरपालिकालाई ९५–२९ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । अब सेमिफाइनलमा म्याग्दी अन्नपूर्णको भेट कीर्तिपुर नगरपालिकासँग हुने छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
