FLASH NEWS
- Loading...
म्यादी प्रहरीमा दुइ दिनमा ५५१ जनाले दिए आवेदन
- पुनहिल डट कम
- ३ साल अघि
- ३०९ पटक पढिएको

म्यादी प्रहरीमा भर्ना हुन दुई दिनमा ५ सय ५१ जनाले आवेदन दिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। आइतबारदेखि म्यादी प्रहरीमा भर्नाका लागी आवेदन खुला गरेपछि युवाहरूको भिड लागेको छ ।
प्रहरी कार्यालयका अनुसार आइतबार ६ गते ५२ महिला र १४६ जना पुरुष गरि १९८ जना र सोमबार ७ गते ६८ जना महिला र २८५ जना पुरुष गरि ३५३ जनाले आवेदन दिएका छन । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरीले जनाएको छ ।
फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने म्याग्दी प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपालबाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइनेछ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
