FLASH NEWS
- Loading...
कक्षा १२ को नतिजा सार्वजनिक
- पुनहिल डट कम
- २ साल अघि
- १०७ पटक पढिएको
आज बिहान बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले बताए।
कोभिड-१९ का कारण कक्षा १२ को परीक्षा ढिलो गरी ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो। त्यसअघि दुई पटक स्थगित गरिएको थियो।
यस वर्ष तीन लाख ७५ हजार १५ जनाले परीक्षा दिएका थिए। केही समयपछि नजिता हेर्न सकिने प्रवक्ता शर्माले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस