FLASH NEWS
- Loading...
१४ वर्षकी किशोरी बलात्कार आरोपमा शिक्षक थुनामा
- पुनहिल डट कम
- ३ साल अघि
- २८२ पटक पढिएको

जिल्ला अदालत लमजुङले १४ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षक प्रकाश थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला अदालत लमजुङमा भएको थुनछेकको बहसपछि जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको आदेशले राइनास नगरपालिका भैरव माविका शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
पीडित छात्राले गत भदौ १ गते राइनास– ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुनविक्रम थापाले आफूलाई विभिन्न समयमा जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीलगत्तै अर्जुनविक्रम थापा पक्राउ परेका थिए।
शिक्षक थापालाई भने भदौ १४ गते प्रहरीले पक्राउ गरेको हो । बलात्कारका अर्का आरोपित अर्जुनविक्रम थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
