- Loading...
पर्वत बेनीमा एनआईसी एशिया वैंक
- पुनहिल डट कम
- ६ साल अघि
- ७२७ पटक पढिएको

जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन गरिएको छ ।
एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिका को पर्वत बेनीमा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले उद्घाटन गरे ।
‘दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि, उद्यम र आर्थिक विकासमा सहयोग पुग्ने छ’ अध्यक्ष मल्लले भने, ‘ अध्यक्ष मल्लले भने, ‘ब्याजदरमा भएको अस्वभाविक परिवर्तनले ब्यवसायी मर्कामा छन । वैंकहरु सचेत हुनु प¥यो ।’
देशभर २७५ वटा शाखा, २८९ वटा एटिएम काउन्टर, ३९ वटा एक्टेन्सन काउन्टर र २३ वटा शाखा रहित बैङकिङ सेवा सञ्चालन भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताउनुभयो ।
शाखाबाट निक्षेप संकलन, कर्जा लगानी, एटिएम, रेमिटेन्स लगायत वित्तिय सेवा प्रवाह गरिने प्रबन्धक गणेश पौडेलले बताए । क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माको अध्यक्षता, शाखा प्रबन्धक पौडेलको स्वागत र स्वेता शेरचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, जलजला उपशाखाका कार्यबाहक अध्यक्ष चित्रराज रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, जलजला ३ का वडा सदस्य शशी शर्माले शुभकामना ब्यक्त गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
