FLASH NEWS
- Loading...
छिस्वाङ्गको विद्यालयमा अक्षयकोष स्थापना
- पुनहिल डट कम
- ३ साल अघि
- १७८ पटक पढिएको

मालिका गाउँपालिका, ५ रातोढुङ्गा पुख्यौली घर भै हाल नेदरल्याण्ड निवासी भरत भट्टचनले स्व.श्रीमति लक्ष्मीको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन ।
भट्टचनले वाल्यकालमा अध्ययन गरेको मंगला गापा, ५ छिस्वाङ स्थित शारदा प्रस्तावित माध्यामिक विद्यालयमा १० लाख रुपैयाँ राशीको अक्षय कोष स्थापना गरेका हुन । अक्षय कोषको आम्दानीबाट विद्यालयमा शिक्षकको तलवभत्ता तथा भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने विद्यालयले जनाएको छ ।
प्रधानअध्यापक खगेन्द्र सापकोटाका अनुसार विद्यालयको स्तरवृद्धी गर्न सुरु गरिएको आर्थिक सहयोग अभियान क्रममा भट्टचन समेत ४४ लाख ४४ हजार रुपैयाँ जम्मा भएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
