FLASH NEWS
  • Loading...

नयाँ बजेट ल्याउने अर्थमन्त्री शर्माको घोषणा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२७ पटक पढिएको
नयाँ बजेट ल्याउने अर्थमन्त्री शर्माको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने घोषणा गरेका छन्। उनले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याउने घोषणा गरेका हुन्।

आज प्रतिनिधि सभाको बैठकमा वर्तमान आर्थिक स्थितिको जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने क्रममा शर्माले यस्तो बताए। उनले भने, ‘ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट आउँछ।’