FLASH NEWS
- Loading...
माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी
- पुनहिल डट कम
- ३ साल अघि
- २१२ पटक पढिएको

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बानेश्वरस्थित एक ब्याङ्क्वेटमा सुरु भएको छ।
पार्टी एकताबारे अन्तिम निर्णय गर्ने भनिएकाले आजको बैठकलाई अर्थपूर्ण मानिएको छ। आजको बैठकले गठबन्धनमा रहने कि छाडेर पार्टी एकतामा समाहित हुने निर्णय गर्ने जनाइएको छ।
अहिले नेपाल समूहमा सरकारमा सहभागी हुने कि पार्टी एकतालाई पूर्णता दिँदै एमालेमा फर्किने भन्नेमा मुख्य विवाद रहेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
