FLASH NEWS
- Loading...
गण्डकीमा थप ३७९ मा संक्रमण पुष्टि
- पुनहिल डट कम
- ३ साल अघि
- १४२ पटक पढिएको

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १८६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १९४जना, म्याग्दीका २१ जना, पर्वतका १० जना, गाेरखाका ९ जना, लमजुङका १४ जना तनहुँका ४४ जना, बाग्लुङका २७ जना स्याङ्जाका १२ जना, मुस्ताङका २ जना र नवलपुरका ४६ जना गरी प्रदेशका १० जिल्लामा १९८ पुरुष तथा १८१ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ५७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ११६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७७ पुगेको छ ।
गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९५८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
