FLASH NEWS
  • Loading...

बेलायतमा एक बालिका १० वर्षको उमेरमा गर्भवती, ११ वर्षमा बनिन् आमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४५ पटक पढिएको
बेलायतमा एक बालिका १० वर्षको उमेरमा गर्भवती, ११ वर्षमा बनिन् आमा

एजेन्सी। बेलायतमा एकजना ११ वर्षीया बालिका आमा बनेकी छन्।

बेलायती ट्यावलोइड द सनको समाचार अनुसार उनी १० वर्षको उमेरमा गर्भवति भएकी थिइन्। ३० हप्ताको गर्भाधान पश्चात उनले यसै महिना बच्चालाई जन्म दिएकी हुन्। बेलायतमा सन्२००६मा टेरेसा मिडलटन नाम गरेकी१२ वर्षीया बालिकाले बच्चा जन्माएकी थिइन।

सन्२०१४मा पनि बेलायतमा एक१२ वर्षीया बालिकाले बच्चालाई जन्म दिएकी थिइन्, त्यतिबेला उनका पति १३ वर्षका थिए।