FLASH NEWS
  • Loading...

सौतेनी बुबाबाट ११ वर्षीया बालिका बलात्कृत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४६ पटक पढिएको
सौतेनी बुबाबाट ११ वर्षीया बालिका बलात्कृत

बर्दियामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका बस्ने सौतेनी बाबु ३२ वर्षीय पुरुषलाई बिहीबार साँझ पक्राउ गरेको छ। ती पुरुषले बुधबार दिउँसो बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।