FLASH NEWS
  • Loading...

अब मौसमसम्बन्धि सूचना दिन छुट्टै टेलिभिजन सञ्चालन हुने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१५ पटक पढिएको
अब मौसमसम्बन्धि सूचना दिन छुट्टै टेलिभिजन सञ्चालन हुने

मौसमसम्बन्धि सूचना दिन छुट्टै टेलिभिजन च्यानल सञ्चालन हुने भएको छ। सरकारले नयाँ बजेटमार्फत मौसमसम्बन्धि सूचना प्रवाहका लागि टेलिभिजन सञ्चालन गर्ने बताएको हो। टेलिभिजनमा मौसमी च्यानल सञ्चालन गरिनेछ, थप स्थानमा जल तथा मौसम मापन केन्द्र स्थापना गर्न बजेटको व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।