FLASH NEWS
  • Loading...

म्याग्दीमा बैशाख १४ देखी २८ सम्म शैक्षिक संस्था बन्द हुने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४०४ पटक पढिएको
म्याग्दीमा बैशाख १४ देखी २८ सम्म शैक्षिक संस्था बन्द हुने

कोरोना भाइरसको संक्रमण बढ्दै गएपिछ जिल्ला काेभिड सकट व्यवस्थापन केन्द्रकाे साेमबार वसेकाे बैठकले वैशाख १५-२८ सम्म सवै शैक्षिक स‌स्था बन्द गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

त्यसैगरी सवै स्थानीय तहमा स्वाव संकलन र पिसिआर बढाउने, बेनी नगरपालिकाको ब्यवस्थापनमा बेनी अस्पताल संञ्चालन गर्ने, धार्मिक कार्य, विवाह, व्रतवन्ध, मलामीमा २५ जना बढी जम्मा हुन नपाईने, भर्चियुल कक्षा संञ्चालन गर्नेगरी भौतिक रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।