FLASH NEWS
- Loading...
चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- पुनहिल डट कम
- ४ साल अघि
- ३१४ पटक पढिएको

गण्डकी प्रदेश सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको बैठकले चैते दशैंको अवसरमा वैशाख ७ गते बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले बताए ।
चैते दशैंसँगै प्रदेश सरकारले २०७८ सालमा थप ५ दिन चाडपर्व पारेर बिदा दिने निर्णय गरेको हो । इदुल फित्र पर्ने दिन इद, पुस १५ गते तमु ल्होसार, माघ १९ गते सोनाम ल्होसार र फागुन १९ गते ग्याब्लो ल्होसारमा बिदा दिने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
