FLASH NEWS
- Loading...
काठकाे मुढाले च्यापेर किसाेरीकाे मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १४२ पटक पढिएको

रघुगंगा गाउँपालिका-४ दर्मिजा घर भै स्थानिय जनता माध्यामिक विधालय कक्षा ९ मा अध्ययनरत १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको काठको मुढाले थिच्दा घट्ना स्थलमै मृत्यु भएको छ ।
शुक्रवार घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलबाट लडेकाे काठको मुढाले च्याप्दा पुनकाे मृत्यु भएको हो । जगलमा रुख काट्दा असावधानी अपनाएका स्थानीय नुरबहादुर पुनलाइ पक्राउ गरी अनुसन्धान थालेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
