FLASH NEWS
- Loading...
सरकारले नयाँ प्रकारको कोरोना भाइरसबारे पत्ना लगाउन ‘जिन सिक्वेन्सीङ’ गर्ने
- पुनहिल डट कम
- ४ साल अघि
- २९५ पटक पढिएको

सरकारले विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएपछि ती भाइरसका प्रकार नेपालमा पनि छ या छैन भनी अध्ययन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमार्फत हालै बेलायत लगायतका देशबाट आइ क्वारेन्टिनमा रहेका २८७ जनाको पीसीआर परीक्षण गरिने जानकारी दिए ।
उनीहरुको पीसीआर परीक्षण गर्दा पोजेटिभ आएमा ‘जिन सिक्वेन्सीङ’ गर्ने प्रवक्ता गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
