FLASH NEWS
- Loading...
बागलुङमा जिप खस्दा दुईको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- २९२ पटक पढिएको

रोकिराखिएको जिप गुडेर खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ । बडीगाड गाउँपालिका–६ मा सोमबार बिहान लु१ज ४३७० नम्बरको जिप खोलामा खसेको हो ।
चालकले सामान राख्न लागेका बेला जिप खसेको बडीगाड–६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले बताए । मृत्यु हुनेमा वडा नं. ६ की २३ वर्षीया टेकमाया श्रीस र उनकै एक वर्षीया छोरी छन् । दुर्घटनामा एक महिला घाइते छिन् । उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।
वडा नं. ६ को ग्रामीण बस्तीबाट जिप खौलार बजार आउँदै थियो । घटनाबारे जानकारी पाएपछि टोली खटाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
