- Loading...
पिरामिड शैलीको नेटवकिङबाट ठगी गर्ने पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- १२३ पटक पढिएको

पिरामिड शैलीको नेटवकिङगरी ठगी गरेको आरोपमा प्रहरीले ओरियन्स कम्पनीका स्थानीय नेटवर्ककर्तालाई पक्राउ गरेको जनाएको छ ।
भारतिय कम्पनी ओरियन्स ग्लोलव मार्केङि प्रालिले भारतमा उत्पादन गर्दै आएका विभन्नि नामका फुड सप्लिमेन्सलाई नेपालमा ल्याई विभिन्न ब्यक्तिलाई पिरामिड सैलीमा नेटवकिङ गरी समुहमा विक्रि गर्ने र कमसिन को प्रलोभनमा अर्को समुह बनाउँदै सामान वेच्दै गरेको आधारमा
कास्की पोखरा महानगरपालिका, १५ मालेपाटनमा रहेको गण्डकी हर्वल स्टोर्सका सञ्चालक पर्वत जिल्लाको जलजला गापा, ७ मिलनचोकका होमनाथ जैसी, सोही ठाउँका सरोज शर्मा र काठमाण्डौ महानगरपालिका, ४ टोखा वस्ने प्रदिप रिजाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त कम्पनीले पर्वतको जलजलामा बसेर म्याग्दीका विभिन्न गाउँका १ सय ४१ जना ब्यक्तिमार्फत २ सय ५३ जनालाई पिरामिड नेटवर्कमा आवद्ध गराई अवैध सामान विक्रि वितरण गरेकोले ठगी मुद्धामा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डाक्टरप्रसाद चौधरीका अनुसार उक्त नेटवर्कको पर्वत कार्यालय रहेकोले प्रहरी अनुसन्धानको कार्यक्षेत्र पर्वत प्रहरीलाई उक्त मुद्धा अनुसन्धानकालागी हस्तान्त्रण गरिएको छ ।
नेटवर्कका स्थानिय संञ्चालकबाट बरामद गरिएको वस्तु प्रत्यक्ष विक्री ब्यवस्थापन तथा नियमन गर्ने ऐन ०७४ अन्र्तगत वाणिज्य आपुर्ति तथा उपभोक्रा संरक्षण विभागमा पठाएको पनि प्रहरीले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
