FLASH NEWS
  • Loading...

म्याग्दीका अपाङ्गता भएका ब्यक्तिलाई ब्यवसाय संञ्चालन गर्न विउपुँजी अनुदान

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ३२५ पटक पढिएको
म्याग्दीका अपाङ्गता भएका ब्यक्तिलाई ब्यवसाय संञ्चालन गर्न विउपुँजी अनुदान

सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा जिल्लामा अपाङ्गता भएका १० जनालाई ब्यवसाय संञ्चालन गर्न जनही दश हजारका दरले विउपुँजी वितरण गरिएको छ ।
अपाङ्ग संघको आयोजनामा २५ जना अपाङ्गता भएका ब्यक्ति तथा तिनका परिवारलाई ब्यवसायीक तालिम प्रदान गरिएको थियो । तालिममा सहभागीमध्य उत्कृष्ट १० जनालाई ब्यवसाय संञ्चालन गर्न विउ पुँजी वितरण गरिएको हो ।
अपाङ्गता भएका ब्यक्ति तथा तिनका परिवारलाई म्याग्दी क्याम्पसका प्रध्यापक रामजी सुवेदीले एक दिने ब्यवसायीक सीप सम्बन्धी तालिम दिएका थिए ।