FLASH NEWS
- Loading...
गलेश्वर मुक्तिहरि राधाकृष्ण मन्दीरमा श्रीमद्भागवत सप्ताह सुरु
- पुनहिल डट कम
- २ महिना अघि
- ३१४ पटक पढिएको

बेनी नगरपालिका, ९ गलेश्वर स्थित श्री मुक्तिहरि राधाकृष्ण मन्दीरको तीर्थयात्रु धर्मशालामा शनिवारदेखी श्रीमद्भागवत सप्ताह महायज्ञ सुरु भएको छ ।
मुक्तिनारायण रामानुज जीयरश्री श्रीधाराचार्य स्वामीद्वारा स्थापित ‘मुक्तिहरि राधाकृष्ण भगवान’को २९ औं जन्मोत्सव (ब्रम्होत्सव)को अवसर पारेर पाठपरायण र कथावाचनसहित सप्ताह महायज्ञ आयोजना भएको हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
