FLASH NEWS
- Loading...
राखु पिप्लेका कृषकलाइ हाते ट्याक्टर वितरण
- पुनहिल डट कम
- ११ महिना अघि
- ३७६ पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका, ३ पिप्लेले कृषिमा यान्त्रिकरण गर्न कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।
परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषीमा लागत घटाउने, उत्पादन बढाउन ३८ जना कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको वडा अध्यक्ष खिमबहादुर शाहीले बताए । वडाध्यक्षा शाहीका अनुसार प्रत्यक एउटालाइ ४० हजार मुल्य पर्ने हाते ट्याक्टर माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको हाे ।
वडाकाे कृषि प्रर्वद्र्धन कार्यक्रम अन्तर्गत रु ८ लाख ५० हजार बजेटबाट ३८ जनालाई हाते ट्याक्टर र २५ जनालाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
