FLASH NEWS
- Loading...
प्रकाश माविले मनायाे ७१ अाै वार्षिकाेत्सव
- पुनहिल डट कम
- १ साल अघि
- २२६ पटक पढिएको

सदरमुकाम स्थित प्रकाश माविले अाफ्नाे ७१ अाै वार्षिकाेत्सव विविध कार्यक्रम सहित मनाएकाे छ ।
प्रकाश माविकाे प्रारङ्गणलमा अायाेजित वार्षिकाेत्सवकाे बेनी नगरपालिकाका प्रमुख सुरत केसीले एक समाराेह विच पानसमा दीप प्रज्वलनगरी उद्घाटन गरे। वार्षिकाेत्सव उद्घाटनसँगै प्रमुख अतिथी नगर प्रमुख केसीले विद्यालयके प्रकाशपुञ्ज पुस्तक पनि विमेचन गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितका अध्यक्ष नवीन कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न बार्षिकाेत्सव कार्यक्रममा प्रअ लेखबहादुर हमालले प्रगती प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा नगरपालिका स्तरिय राष्ट्रपति कप शिल्ड विजेता खेलाडी, विद्यालयमा उत्कृष्ट शिक्षक, कर्मचारी सम्मान सहित लाखे नृत्यसहित विविध साँस्कृतिक कार्यक्रम देखाइएके थिये ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
